नेपाल राष्ट्र बैंकले आज (बिहीबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ।आज अमेरिकी डलर र बहराइन दिनारको विनिमयदर स्थिर रहँदा अरु धेरैजसो विदेशी मुद्राको मूल्य घटेको छ। आज अस्ट्रेलियन डलर, युरो, पाउन्डसहितका मुद्राको मूल्य घटेको राष्ट्र बैंकले जनाएको छ। आज अमेरिकी डलर १ को खरिदर १४० रुपैयाँ ३९ पैसा र बिक्रीदर १४० रुपैयाँ ९९ पैसा छ। विगत तीन दिनदेखि अमेरिकी डलरको विनिमयदर यही छ। त्यसैगरि आज युरो १ को खरिदर १६२ रुपैयाँ ६८ पैसा र बिक्रीदर १६३ रुपैयाँ ३८ पैसा छ। ह
Posted inSamachar
अस्ट्रेलियन डलर, युरो र पाउन्डको मूल्य घट्यो

