नेपाल राष्ट्र बैंकले आज (बिहीबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ।आज अमेरिकी डलरको मूल्य स्थिर रहँदा अस्ट्रेलियन डलर, युरो, पाउन्ड, अस्ट्रेलियन डलरसहितका मुद्राको मूल्य घटेको छ। तर, कुवेती र बहराइन दिनारसहित केही मुद्राको भाउ भने बढेको राष्ट्र बैंकले जनाएको छ। आज अमेरिकी डलर १ को खरिदर १४१ रुपैयाँ ५६ पैसा र बिक्रीदर १४२ रुपैयाँ १६ पैसा छ। हिजो पनि अमेरिकी डलरको विनिमयदर यही थियो।यही कात्तिक १८ गते अमेरिकी डलर १ को खरिदर १४१ रुपैयाँ ७५ पैसा र बिक्रीदर १४२ रुपै
Posted inSamachar
अस्ट्रेलियन डलर, युरो र पाउन्डको मूल्य घट्यो, दिनारको बढ्यो

