नेपाल राष्ट्र बैंकले आज (सोमबार) का लागि विदेशी मुद्राहरुको विनिमयदर निर्धारण गरेको छ। आज अमेरिकी डलरसहित केही विदेशी मुद्राको मूल्य स्थिर रहँदा अस्ट्रेलियन डलर, युरो, पाउन्ड, कुबेती दिनारसहित धेरैजसो विदेशी मुद्राको मूल्य घटेको छ। तर, बहराइन दिनारको मूल्य भने थोरै बढेको राष्ट्र बैंकले जनाएको छ। नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर १ को खरिददर १३७ रुपैयाँ ५४ पैसा र बिक्रीदर १३८ रुपैयाँ १४ पैसा छ। हिजो र अस्ती पनि अमेरिकी डलर यही मूल्यमा कारोबार भएको थियो। गएको माघ २५ गते अमे
ALSO READ कुलिङ पिरियडमा प्रचण्डलाई योगेश भट्टराईको काउन्टर- 'छानबिन त तपाईँमाथि हुनुपर्ने होइन र ?'

