आज अमेरिकी डलर, बहराइन दिनारसहित कतिपय विदेशी मुद्राको मूल्य घटेको छ। यी मुद्राको मूल्य हिजो पनि घटेको थियो। आज अस्ट्रेलियन डलर, युरो, पाउन्ड, कुबेती दिनारसहितका विदेशी मुद्राको मूल्य भने बढेको छ। नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर १ को खरिददर १४० रुपैयाँ ०३ पैसा र बिक्रीदर १४० रुपैयाँ ६३ पैसा छ। हिजो अमेरिकी डलर १ को खरिददर १४० रुपैयाँ ०८ पैसा र बिक्रीदर १४० रुपैयाँ ६८ पैसा थियो। यही साउन २१ गते अमेरिकी डलर १ को खरिददर १४० रुपैयाँ १९ पैसा र बिक्रीदर १४० रुपैयाँ ७९ पै
Posted inSamachar
अस्ट्रेलियन डलर, युरो र पाउन्डको मूल्य बढ्यो, अमेरिकी डलरको घट्यो

