नेपाल राष्ट्र बैंकले आज (बिहीबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। आज अस्ट्रेलियन डलर, युरो, पाउन्डसहित कतिपय विदेशी मुद्राको मूल्य घटेको छ। यी मुद्राको मूल्य मंगलबार र बुधबार पनि घटेको थियो। तर, आज अमेरिकी डलर, कुबेती र बहराइन दिनारसहित केही मुद्रा भने महँगिएका थिए। आज अमेरिकी डलर १ को खरिददर १३९ रुपैयाँ ०१ पैसा र बिक्रीदर १३९ रुपैयाँ ६१ पैसा छ। हिजो अमेरिकी डलर १ को खरिददर १३८ रुपैयाँ ८३ पैसा र बिक्रीदर १३९ रुपैयाँ ४३ पैसा थियो। यही साउन २१ गते अमेरिकी
Posted inSamachar
अस्ट्रेलियन डलर, युरो र पाउन्डको मूल्य थप घट्यो, अमेरिकी डलर र दिनार महँगिए

