नेपाल राष्ट्र बैंकले आज (शनिबार) लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ।आज अमेरिकी डलर, युरो, कुबेती र बहराइन दिनारसहितका विदेशी मुद्राको मूल्य बढेको छ। तर, अस्ट्रेलियन डलर, पाउन्डसहितका मुद्रा भने सस्तिएका राष्ट्र बैंकले जनाएको छ। विगत तीन दिनदेखि अमेरिकी डलर, युरो, कुबेती र बहराइन दिनारको मूल्य लगातार बढ्दै आएको छ। आज अमेरिकी डलर १ को खरिदर १४१ रुपैयाँ ७० पैसा र बिक्रीदर १४२ रुपैयाँ ३० पैसा छ। हिजो अमेरिकी डलर १ को खरिदर १४१ रुपैयाँ ५७ पैसा र बिक्रीदर १४२ रुपैयाँ १७ पैसा थ
Posted inSamachar
अस्ट्रेलियन डलर र पाउन्डको मूल्य घट्यो, अमेरिकी डलर, युरो र दिनार थप महँगिए

