काठमाडौं । अभिनेता राजेश हमालको आत्मवृत्तान्त ‘युगदेखि युगसम्म’ अहिले चर्चामा छ । गतसाता प्रकाशित भएको यो किताबमा हमाल पारिवारिक, फिल्म, प्रेम सम्बन्धसहितका धेरै किस्सा समावेश छ । विवाहअघि हमाल गुपचुप प्रेम सम्बन्धलाई लिएर चर्चामा आउँथे । पुस्तकमा उनले आफ्नो प्रेम जीवनलाई खुलेर सार्वजनिक गरिदिएका छन् । जवानीमा आफू ७ वर्ष जति एक अष्ट्रेलियन युवतीसँग प्रेम…
Posted inSamachar
अस्ट्रेलियन फोटोग्राफरसँग ७ वर्ष प्रेम सम्बन्धमा थिए राजेश हमाल !
