अस्ट्रेलियाको एक जलवायु प्रतिवेदनले २०५० सम्ममा समुद्री सतह बढ्दै जाँदा तटीय क्षेत्रमा बस्ने लगभग १५ लाख मानिस जोखिममा पर्ने बताएको छ।अस्ट्रेलियाको पहिलो राष्ट्रिय जलवायु जोखिम मूल्यांकनले बाढी, चक्रवात, गर्मीको लहर, खडेरी र डढेलोजस्ता जलवायुसँग सम्बन्धित प्रकोप बढ्ने र आगामी वर्षमा अझ गम्भीर हुने भविष्यवाणी गरेको छ।जलवायु परिवर्तन मन्त्री क्रिस बोवेनले भने, ‘अस्ट्रेलियालीहरू पहिले नै जलवायु परिवर्तनको असरको सामना गरिरहेका छन्, तर के स्पष्ट छ भने हामी अहिले जति धेरै गर्मीलाई रोक्न सक्
Posted inSamachar
अस्ट्रेलियाको तटीय क्षेत्रमा बसोबास गर्ने १५ लाख मानिस जोखिममा, कारण?

