टी-२० विश्वकप एसिया छनोट तयारीअन्तर्गत अस्ट्रेलियामा जारी टप इन्ड टी-२० क्रिकेट सिरिजमा नेपालले आज (साउन ३०) पहिलो खेल खेल्दै छ। नेपाली समयअनुसार दिउँसो सवा २ बजे अस्ट्रेलियाको डार्बिनमा सुरु हुने खेलमा नेपाल घरेलु टोली मर्दन टेरिटोरी स्ट्राइकर्ससँग भिड्ने भएको हो। लगत्तै भोलि अगस्ट १६ मा नेपालले बंगलादेशको ‘ए’ टिमसँग दोस्रो खेल खेल्नेछ। यसपछि नेपालको तेस्रो खेल अगस्ट १८ मा मेलवर्न स्टारको एकेडेमी टिमसँग हुनेछ।सिरिजको चौथो खेलअन्तर्गत नेपालले अगस्ट
Posted inSamachar
अस्ट्रेलियामा जारी ‘टप इन्ड टी-२० सिरिज’मा आज पहिलो खेल खेल्दै नेपाल

