अस्ट्रेलियाको भिक्टोरिया राज्यमा भएको कार दुर्घटनामा एकै परिवारका तीन नेपालीको मृत्यु भएको छ। डेलिमेलका अनुसार मेलबर्नबाट करिब २०० किलोमिटर पश्चिममा रहेको स्टोनले बाहिर युराम्बिन-स्ट्रिथम रोडमा मंगलबार बिहान ९:३० बजे भएको दुर्घटनामा ४१ वर्षीय कृष्ण भण्डारी, उनका पत्नी ३१ वर्षीया सपना र छोरा ३ वर्षीय रुबेनको घटनास्थलमै मृत्यु भएको हो।उनीहरू बितेसँगै ५ वर्षीया छोरी अर्थात् रुबेनकी दिदी एक्लै परेको बताइएको छ। माउन्ट विलियम रोडको चौबाटोमा रहेका बेला उनीहरू सवार कार 
Posted inSamachar
अस्ट्रेलियामा ट्रकले कारलाई ठक्कर दिँदा नेपाली दम्पती र छोराको मृत्यु

