त्यो दिन विन्ध्यवासिनी कंसाकार भारतको एक अस्पतालको बेडमा छटपटाइरहेकी थिइन्। भर्खरै उनको अनुहारको शल्यक्रिया सकिएको थियो। शरीर पूरै गलेको थियो, मन उस्तै बेचैन। त्यहीबेला नेपालबाट एउटा फोन आयो। फोन थियो, जलन पीडितका लागि लामो समयदेखि काम गरिरहेका अभियन्ता उज्ज्वलविक्रम थापाको।‘छोरी, तिमीलाई राष्ट्रिय स्वतन्त्र पार्टी भनेको थाहा छ?’ सुरुमै उनले सोधे। विन्ध्यवासिनीले भनिन्, ‘थाहा छैन।’‘त्यसोभए रवि लामिछाने चिन्छौ?’‘चिन्छु।’ रविले ०७६ साल
Posted inSamachar
अस्पतालको बेडमा हुँदा आएको त्यो फोन, जसले विन्ध्यवासिनीलाई सांसद बनायो (भिडिओ)

