स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मातहतका सबै संघीय अस्पतालहरू र स्वास्थ्य संस्थाहरूलाई एक हप्ताभित्र व्यावसायिक योजना पेश गर्न निर्देशन दिँदै परिपत्र गरेको छ।मन्त्रालयले मातहतका अस्पताल, स्वास्थ्य संस्था तथा विभागहरूको संस्थागत कार्यक्षमता अभिवृद्धि गर्ने, योजनाबद्ध रूपमा कार्यहरू अघि बढाउने र समयमै बजेट कार्यान्वयन सुनिश्चित गर्ने उद्देश्यले यो परिपत्र जारी गरेको हो।मातहतका कार्यालयबाट प्राप्त हुने व्यावसायिक योजनाको आधारमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र अन्तर्गतका स्वास्थ्य संस्थाहरूबीच
Posted inSamachar
अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयको परिपत्रः एक हप्ताभित्र व्यावसायिक योजना पेश गर

