गत जुनमा भारतको अहमदाबादमा भएको एयर इन्डिया विमान दुर्घटनामा मृत्यु भएका चार यात्रुका परिवारले विमान निर्माता बोइङ र विमानका पार्टपुर्जा निर्माता हनिवेल विरुद्ध अमेरिकामा मुद्दा दायर गरेका छन्।पीडित परिवारले कम्पनीहरूको लापरबाहीका कारण दुर्घटना भएको आरोप लगाउँदै मुद्दा हालेका हुन्। मंगलबार दायर मुद्दामा भनिएको छ, ‘खराब इन्धन स्विच दुर्घटनाको कारण थियो र विमानको डिजाइनमा जोखिम छ भन्ने थाहा हुँदाहुँदै पनि कम्पनीहरूले केही गरेनन्।’गत जुन १२ मा एयर इन्डियाको बोइङ
Posted inSamachar
अहमदाबाद एयर इन्डिया विमान दुर्घटना: बोइङ र हनिवेलविरुद्ध अमेरिकामा मुद्दा

