गत जुन १२ तारिख भारतको अहमदाबादमा दुर्घटनाग्रस्त एयर इन्डियाको विमानका दुई पाइलटबीचको अन्तिम कुराकानी सम्बन्धमा एउटा नयाँ दाबी बाहिर आएको छ। समाचार एजेन्सी रोयटर्सका अनुसार, अमेरिकी अखबार वाल स्ट्रिट जर्नल (डब्ल्यूएसजे) ले विमानका क्याप्टेन सुमित सभरवालले इन्जिनमा इन्धन आपूर्ति बन्द गरेको रिपोर्ट गरेको छ।डब्ल्यूएसजेले दुई पाइलटबीचको कुराकानीको ककपिट रेकर्डिङबाट यो खुलासा भएको दाबी गरेको छ। आवाज रेकर्डिङमा बोइङ विमान उडाइरहेका सह-पाइलट क्लाइभ कुन्दरले क्याप्टेन सुमित सभरवाललाई
Posted inSamachar
अहमदाबाद विमान दुर्घटनामा नयाँ दाबी: क्याप्टेनले बन्द गरेका थिए इन्धन आपूर्ति

