बलात्कार आरोपमा प्रहरीको हिरासतमा रहेका मधेस प्रदेशका पूर्वप्रमुख राजेश अहिराज नामले चिनिने राजेश झाविरुद्ध मुद्दा दायर गरिएको छ। आफूलाई बलात्कार गरेको भनी युवतीले जाहेरी दिएपछि यही साउन ४ गते काठमाडौँमा पक्राउ परेका अहिराजविरुद्ध मंगलबार काठमाडौँ जिल्ला अदालतमा मुद्दा दर्ता गरिएको हो। पीडित युवतीले आफूलाई अहिराजले काठमाडौँको नयाँ बानेश्वरस्थित आफ्नै डेरामा आएर २०८१ जेठ ४ गते बलात्कार गरेको उल्लेख गरेकी छन्। पक्राउ परेको ९ दिनमै का
Posted inSamachar
अहिराजबाट पीडितको बयान: नेपालमा पैसा र पावर हुनेकै कानुन छ भन्दै मेरो अस्मिता लुटियो

