जनता समाजवादी पार्टी, नेपालका उपाध्यक्ष एवं प्रतिनिधिसभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समिति सभापति राजकिशोर यादवले 'जेनजी'को आन्दोलन कसैलाई सत्ताच्युत गर्न वा कसैलाई सत्तामा ल्याउन नभएको बताएका छन्। नेपाली राज्यसत्ताले जनताको अपेक्षाअनुसार काम गर्न नसक्दाको परिणाम अहिले प्रकट भएको भन्दै उनले समाधानका चारबुँदे उपाय सुझाएका छन्। 'हामीले विगतमा संविधान निर्माणका क्रममा मात्र होइन, सधैँभरि राज्यको पुनर्संरचना गर्दै पूर्ण रूपान्तरणसहितको समावेशी, उत्तरदायी,
Posted inSamachar
अहिलेको समस्या समाधान गर्न राजकिशोरले दिए ४ विकल्प

