सरकारले अहिलेसम्म ८७ हजार इम्बोस्ड नम्बर प्लेन जडान भइसकेको बताएको छ। बिहीबार संसद्मा उठेका प्रश्नको जवाफ दिँदै भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले यस्तो जानकारी दिएका हुन्। त्यस्तै ६ लाखभन्दा बढी इम्बोस्ड नम्बर प्लेटको छपाइ सकिएको पनि उल्लेख गरे। ‘अहिलेसम्म ६ लाख ३५ हजार ५ सय ४५ इम्बोस्ड नम्बर प्लेटहरु छपाइ भइसकेको अवस्था छ,’ दाहालले भने, ‘८७ हजार ९ सय ७९ इम्बोस्ड नम्बरप्लेटहरू जडान भइसकेको छ।’त्यस्तै अंग्रेजी भाषा राख्न नहुनेबारे उठेको प्
Posted inSamachar
अहिलेसम्म ८७ हजार इम्बोस्ड नम्बर प्लेट जडान, ६ लाखभन्दा बढीको छपाइ सकियो

