सुनको मूल्य आज पनि बढेको छ। हिजो तोलामा दुई हजार आठसय रुपैयाँ बढेको सुनको मूल्य आज पनि सातसय रुपैयाँ बढेको हो। आज सुन तोलाको दुई लाख ४३ हजार रुपैयाँमा किनबेच भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको हो। सुनको मूल्य गएको मंगलबार तोलामा तीन हजार आठसय रुपैयाँ घटेको थियो। सुनको मूल्य हिजो दुई लाख ४२ हजार तीनसय रुपैयाँ थियो।सुनको मूल्य गएको आइतबार तोलामा ६ हजार नौसय घटेको थियो भने सोमबार तोलामा पाँचसय रुपैयाँ बढेको थियो। गएको असोज ३१ गते सुनको मूल्य तोलाको दुईलाख ५८ हज
Posted inSamachar
आइतबार ६९ सय घटेर बुधबार २८ सय बढेको सुनको भाउ आज कति?

