प्रधानमन्त्री केपी शर्मा ओलीले सूचना प्रविधि (आईटी) क्षेत्रमा काम गर्ने दक्ष जनशक्तिलाई सरकारले २ लाख रुपैयाँसम्म तलब दिने बताएका छन्। आज सामाजिक सञ्जालमार्फत् उनले अनलाइन मार्फत सरकारी सेवा विस्तार गर्ने उद्देश्यले सरकारले यस्तो व्यवस्था गरेको जानकारी दिएका हुन्। ‘सूचना प्रविधि (आईटी) क्षेत्रमा काम गर्ने दक्ष जनशक्तिलाई सरकारले २ लाख रुपैयाँसम्म तलबको व्यवस्था गरेको छ,’ प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमा लेखेका छन्, ‘यसबाट अनलाइनमार्फत सरकारी सेवा विस्तार गर्दा काम
Posted inSamachar
आईटी क्षेत्रमा काम गर्ने दक्ष जनशक्तिलाई २ लाखसम्म तलब दिने प्रधानमन्त्रीको घोषणा

