४ साउन, काठमाडौं । नेपाली क्रिकेट टोलीका पूर्व कप्तान तथा नेपाली क्रिकेट संघ (क्यान)का सचिव पारस खड्काले सिंगापुरमा सम्पन्न अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को वार्षिक सम्मेलनमा नेपालको क्रिकेट यात्रा र भविष्यको दृष्टि प्रस्तुत गरेका छन्। उनले एनपीएलको सफलतादेखि महिला क्रिकेटको प्राथमिकता, संरचनागत सुधार र टेस्ट राष्ट्र बन्ने महत्वाकांक्षा सम्मका विषयमा आफ्ना विचार राखेका थिए ।…
Posted inSamachar
आईसीसीको वार्षिक सम्मेलनमा पारसको प्रस्तुति : नेपाल छिट्टै टेस्ट राष्ट्र बन्छ
