‘आउनुस्, विगतलाई बिर्सेर विश्वमाझ नेपाललाई महान् बनाऔँ !’

‘आउनुस्, विगतलाई बिर्सेर विश्वमाझ नेपाललाई महान् बनाऔँ !’

नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा)का अध्यक्ष तथा सीजी होल्डिंग्सका व्यवस्थापकीय निर्देशक एवं प्रमुख कार्यकारी करण चौधरीले विगतलाई बिर्सिएर राष्ट्र निर्माणमा जुट्न आह्वान गरेका छन्। उनले विगत केही दिन कसैले नचाहेका पीडादायी क्षणहरु भए पनि यसलाई पछाडि छोडिसकेकाले अब यसलाई नेपाललाई नयाँ उचाइमा पु¥याउने अवसर भएको बताएका छन्। सामाजिक सञ्जालमार्फत उनले भनेका छन्, ‘गत केही दिनहरूले हामीलाई एउटा सत्य सिकाएका छन्, जब आवाजहरू एकताबद्ध हुन्छन्, तब त्यो आवाज परिवर्तनको गर्जन बन्छ।

Read the news at:
‘आउनुस्, विगतलाई बिर्सेर विश्वमाझ नेपाललाई महान् बनाऔँ !'

You may also like:

विपद् प्रतिकार्यलाई सरकारले सशक्त बनाउनुपर्छ: प्रचण्ड
‘आउनुस्, विगतलाई बिर्सेर विश्वमाझ नेपाललाई महान् बनाऔँ !'

संघीय संसदको बैठकमा प्रमुख प्रतिपक्षी दलका नेता, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हालैको बाढीपहिरोका Read more

प्रतिनिधिसभा बैठकमा माओवादी अध्यक्ष प्रचण्डको सम्बोधन LIVE
‘आउनुस्, विगतलाई बिर्सेर विश्वमाझ नेपाललाई महान् बनाऔँ !'

३० असार, काठमाडौं । प्रतिनिधिसभाको बैठक अहिले चलिरहेको छ । सोमबारको बैठकमा प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल Read more

गम्भीर समीक्षा नगर्ने हो भने देश निकै ठुलो विस्फोटतिर जाने अवस्था छ : प्रचण्ड
‘आउनुस्, विगतलाई बिर्सेर विश्वमाझ नेपाललाई महान् बनाऔँ !'

गम्भीर समीक्षा नगर्ने हो भने देश निकै ठुलो विस्फोटतिर जाने अवस्था छ : प्रचण्ड Read news on Ratopati.com

रहिनन् चर्चित भारतीय अभिनेत्री सरोजा देवी
‘आउनुस्, विगतलाई बिर्सेर विश्वमाझ नेपाललाई महान् बनाऔँ !'

दक्षिण भारतीय अभिनेत्री सरोजा देवीको निधन भएको छ। बुढ्यौलीका कारण हुने शारीरिक समस्याका कारण ८७ वर्षको उमेरमा निधन उनकाे भएको Read more

ALSO READ  ओली-प्रचण्ड भिडेको त्रिवि रंगशाला थपेको समयमा पनि बनेन, ठेकेदारले माग्यो अझै २ महिना

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *