नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी निर्वाचनमा युवालाई अवसर दिने बताएका छन्। वाईसीएल नेपालले शनिबार पेरिसडाँडामा आयोजना गरेको कार्यक्रममा बोल्दै संयोजक प्रचण्डले पार्टी र देशको आगामी नेतृत्व अब नयाँ पुस्ताले लिनुपर्ने बताए। ‘युवाहरूलाई नयाँ नेपालको नयाँ नेतृत्वका रूपमा हामीले तयार पार्नुपर्छ भन्ने सपना हामीले देख्नुपर्छ भन्ने मैले ठानेँ,’ यसबारे पार्टीमा छलफल भएको बताउँदै उनले भने, ‘आउने चुनावमा हामी धेरैभन्दा धेरै
Posted inSamachar
आउने निर्वाचनमा धेरै युवालाई अवसर दिन्छौँ : प्रचण्ड

