गैरनाफामूलक संस्था आकार फाउन्डेसनले आज र भोलि पुल्चोक, ललितपुरमा रहेको अलायन्स फ्रान्काइज डी काठमाडौंमा एक विशेष चित्रकला प्रदर्शनी आयोजना गर्दै छ।अलायन्स फ्रान्काइज डी काठमाडौं यो कार्यक्रमको भेन्यु पार्टनर हो, जसले आफ्नो स्थल निःशुल्क उपलब्ध गराएर यस महत्वपूर्ण उद्देश्यलाई सहयोग गरेको फाउन्डेसनले जनाएको छ।प्रदर्शनी सबैका लागि निःशुल्क र खुला हुनेछ। हरेक व्यक्तिले सम्मानपूर्वक बाँच्ने अधिकार पाउनुपर्छ भन्ने विश्वास लिएको आकार फाउन्डेशनका कार्यक्रमहरू अपाङ्गता भएका व्यक्तिहरूलाई आफ्नो सीप प्रदर्
Posted inSamachar
आकार फाउन्डेशनको विशेष चित्रकला प्रदर्शनी

