आकाश त्रिपाठी काठमाण्डु गोर्खाजमा अनुबन्ध भएका छन्। दोस्रो सिजनका लागि भइरहेको अक्सनबाट काठमाण्डुले ७ लाख रुपैयाँमा अबुन्ध गरेको हो।पहिलो सिजन उनले जनकपुरबाट खेलेका थिए। जनकपुरले उनलाई १० लाखमा अनुबन्ध गरेको थियो। तर जनकपुरले रिलिज गरेपछि ३ लाख रुपैयाँ कममा उनी काठमाडौँमा अनुबन्ध भएका हुन्।
Posted inSamachar
आकाश त्रिपाठी काठमाण्डुमा अनुबन्ध

