असोज १३ गते फुलपातीबाट रिलिज हुने फिल्म ‘हरिबहादुरको जुत्ता’को निर्माण टिम आक्रामक प्रचारप्रसारमा जुटेको छ। टिमले देशभर फिल्मको होडिङ बोर्ड, स्टिकर, पोस्टर र कटआउट राख्दै फिल्मको प्रचार सुरू गरेको हो।निर्माता सरोज ओलीका अनुसार काठमाडौँ उपत्यकासहित देशभरका सहर पाेखरा, चितवन, बुटवल, नेपालगन्ज, मकवानपुर, जनकपुर, विराटनगर इटहरीसहित सर्वसाधारणको भिड हुने स्थानहरुमा फिल्मको जानकारीमुलक सामाग्री राखिएको छ।काठमाडौँ उपत्यकामा मात्रै २७ वटा र पोखरामा मात्रै ८ वटा बस बिसौनीमा फिल्मको बोर्ड
Posted inSamachar
आक्रामक प्रचारमा ‘हरिबहादुरको जुत्ता’, ठाउँ-ठाउँमा होर्डिङ बोर्ड र पोस्टर

