केही दिनअघि ‘माग्ने राजा’ को ‘म त सुतेर उठेको पैसामा’ गीत सार्वजनिक भएको थियो। जुन गीतले यतिखेर फिल्मको हाइप ह्वातै बढाएको छ। यस फिल्ममा केदार घिमिरे अर्थात माग्ने बुढोलाई नयाँ स्वरुपमा देख्न सकिन्छ। निर्देशक ऋषि लामिछानेले सिनेमाको कथा गीतको फेन्टासी वरिपरि घुमेको र गीतमा देखिएको माग्नेको स्वरुप सिनेमाको केन्द्रमा रहेको बताए।‘टिजर र लोकगीतमा हामीले केदार घिमिरेलाई पुरानो छविमा कायम राखेका थियौँ। यसले गर्दा कतिपय दर्शकलाई सिनेमा पुरानै ढर्रामा त छैन भन्ने शंका
Posted inSamachar
आक्रामक ‘माग्ने राजा’ को प्रचार, दर्शकको ध्यान तान्दै ‘म त सुतेर उठेको पैसामा’ गीत

