चार दिनअघि सामाजिक सञ्जालमा एक भिडिओ बाहिरियो। जेनजी आन्दोलनको उक्त भिडिओमा निर्देशक निश्चल बस्नेत देखिन्छन्। पृष्ठभूमिमा संसद् भवन जलिरहेको छ। जसले वरपरको वातावरण धुँवामय बनेको छ। सोही भवनअगाडि निश्चल आफ्ना फ्यानसँग सेल्फी खिचाइरहेका देखिन्छन्। नेपालको झण्डा बोकिरहेका उनी उत्साहित हुँदै भन्छन्, ‘नयाँ युगको सुरुवात हो। यो जेनजी पुस्ताले गरेर देखाएको छ, अरू पुस्ताले गर्न नसकेको अब तपाईंहरूले जसले देश बना भनेर रोज्ने हो नि त्यही हुन्छ।’यही भिडिओका कारण निर्देशक बस्नेत विवादमा तानि
Posted inSamachar
आगजनीमा उल्लास, अहिले बित्यास : नैतिक प्रश्नको घेरामा आन्दोलनकारी कलाकार

