पोखरामा व्यक्ति र सरकारी कार्यालय तोडफोड र आगजनीमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता र कार्यकर्ता संलग्न भएको पुष्टि भएको छ।सामाजिक सञ्जालैभरि छ्याप्पछ्याप्ती भएको भिडिओमा आफ्नो पार्टीका नेता र कार्यकर्ताले आगजनी गरेको देखिएपछि रास्वपाले दुई वडा संयोजकलाई निलम्बन गरेको छ। निलम्बनमा पर्नेहरू पोखरा महानगरपालिका–१० का संयोजक चन्द्रबहादुर थापा र मादी गाउँपालिका–६ का संयोजक भोजराज पौडेल रहेका छन्। वडा १० का थापा पोखरा महानगरपालिका कार्यालय र पोखराका मेयर धनराज आचार्यक
Posted inSamachar
आगजनी र तोडफोडमा रास्वपा कार्यकर्ताः पोखरामा २ जनामाथि कारबाही

