लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले जेनजी आन्दोलनको नाममा भएको घुसपैठ, तोडफोड र आगजनीका घटनामा संलग्न व्यक्तिहरूलाई अविलम्ब कानुनी कठघरामा उभ्याउनुपर्ने बताएका छन्। नेकपा एमाले अर्घाखाँचीले सोमबार आयोजना गरेको बृहत् सद्भाव र्यालीपछिको कोणसभालाई सम्बोधन गर्दै आचार्यले प्रशासनले कारबाहीमा ढिलाइ गरेको भन्दै ध्यानाकर्षण गराए। उनले भने, 'धैर्यताको बाँध अझै टुटेको छैन। कानुनी शासनमा विश्वास राख्ने हाम्रो मान्यता हो। तर, तोडफोड र आगजनीमा संलग्नहरूलाई अविलम्ब कारबाही गरिएन भन
Posted inSamachar
आगजनी र तोडफोडमा संलग्नलाई अविलम्ब कारबाही हुनुपर्छ: मुख्यमन्त्री आचार्य

