चिनियाँ जनताको जापानी आक्रमण विरुद्धको युद्ध विजय र विश्व फासिस्ट विरुद्धको युद्ध विजयको ८०औँ वार्षिकोत्सव हामीले किन मनाउनुपर्दछ?चिनियाँ राष्ट्रपति सी चिनफिङको कथन छ- इतिहास भनेको एउटा ऐना हो, जसले वर्तमान र भविष्यलाई उजागर गर्दछ। त्यसकारण हामीले इतिहासको अध्ययन गर्नु विगतमा घटेका घटनाको कारण र परिणाम पत्ता लगाई पहिले गरेका गल्तीलाई पुन: नदोहोर्याउनका निम्ति हो। सन् १८४० पछि साम्राज्यवादी शक्तिहरूको आक्रमण र तत्कालीन चीनको भ्रष्ट छिङ राजवंशको शासनका कारण चिनियाँ जनताले ठूलो सङ्कटको सा
Posted inSamachar
आजको चीन विदेशी दबाबको प्रतिकार गर्ने सामर्थ्य राख्छ

