प्रतिनिधिसभाको बैठक आज पनि बस्दैछ। बिहीबार अपराह्न एक बजे सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा बस्ने बैठकमा दुई विधेयक प्रस्तुत गर्ने कार्यसूची छ। बैठकमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साह सुडीले ‘मानव बेचविखन तथा ओसारपसार (नियन्त्रण) (पहिलो संशोधन) विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन्।त्यसैगिर शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले राष्ट्रिय सभामा उत्पत्ति भएको तिलगङ्गा नेत्र विश्वविद्यालय विधेयक, २०८१ माथि विचार गरियोस् भन
Posted inSamachar
आजको प्रतिनिधिसभा बैठकमा २ वटा विधेयक प्रस्तुत हुने

