आज (शनिबार) दिउँसो तथा राति पनि देशभर मौसम बदली र विभिन्न स्थानमा वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाउको छ। महाशाखाले आज बिहान ६ बजे जारी गरेको बुलेटिअनुसार, आज दिउँसो : देशभर साधारणतया बदली (आकाशमा बादल) रहनेछ। कोसी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशलगायत देशका पहाड भूभागका केही स्थान र बाँकी प्रदेशका तराई भूभागका थोरै स्थानमा मध्यम वर्षाको सम्भावना छ।आज राति : कोसी प्रदेशलगायत देशका पहाड भेगमा साधारणतया बदली (आकाशमा बाक्लो बादल)&n
Posted inSamachar
आजको मौसम प्रक्षेपण : देशभर मौसम बदली, यी स्थानमा वर्षाको सम्भावना

