देशभर विभिन्न स्थानमा वर्षा भइरहँदा बाढी पूर्वानुमान महाशाखाले आज (साउन ३, शनिबार) को सम्भावित बाढीबारे जानकारी गराउँदै सतर्कताका लागि चेतावनी जारी गरेको छ। बाढी महाशाखाका अनुसार आज बिहानको मापनमा कोसीका सहायक नदी तमोर र कन्काई नदीको जलसतह सतर्कता आसपास छ भने नारायणी, कर्णाली, महाकाली, कमला, बागमती, पूर्वी राप्ती, पश्चिम राप्ती, बबई र कन्काई नदीको बहाब सतर्कता तहभन्दा तलै छ तर बढ्ने सम्भावना छ।जिल्लाका हिसाबले आज इलाम, झापा, मोरङ, सुनसरी, ताप्लेजुङ, संखुवासभा,
Posted inSamachar
आजको सम्भावित बाढी: काठमाडौँसहित ५१ जिल्लामा ‘एल्लो अलर्ट’ जारी

