मुख्यसचिव एकनारायण अर्याल आजदेखि अनिवार्य अवकाशमा जाँदै छन्।सोही कारण सरकारले सोमबारै सुमन अर्याललाई नयाँ मुख्यसचिवमा नियुक्त गरेको हो।एकनारायण विसं २०८१ भदौ १३ गते नेपालको निजामती सेवाको सर्वोच्च ओहोदाको रूपमा रहेको मुख्यसचिव पदमा नियुक्त भएका थिए।मुख्यसचिवका रूपमा उनले देशको शासकीय मामिला, विकास व्यवस्थापन र सेवा प्रवाहको क्षेत्रमा महत्त्वपूर्ण काम गरेको दाबी गरेका छन्।उनको कार्यकालमा नीतिगत एवं कानुनी सुधारको नेतृत्व र सहजीकरणका कारण सार्वजनिक सेवा प्रवाह र विकास निर्माणमा देख
Posted inSamachar
आजदेखि अवकाशमा जाँदै मुख्यसचिव एकनारायण अर्याल

