विश्वमै पहिलो पटक निर्माण गरिएको कृषि–केन्द्रित गेम रियालिटी शो ‘रिभोल्युशनरी एग्रिकल्चर वार’ आजबाट प्रसारणमा आउने भएको छ।कार्यक्रम आज राति ८ बजे हिमालय टेलिभिजनमा र राति ८:१५ बजे ओएसआर रियालिटी युट्युब च्यानलमार्फत प्रसारण हुनेछ।यसअघि बुधबार राजधानीको सिटी सेन्टरमा आयोजना गरिएको प्रिमियर शोमा उपस्थित दर्शकले कार्यक्रमलाई अत्यन्त रुचाएका थिए। शोमा प्रस्तुत नवीन अवधारणा र प्रस्तुतिलाई प्रशंसा गरिएको थियो।कार्यक्रमको ‘महाहोस्ट’को रूपमा महानायक राजेश हमाल रहेका छन
ALSO READ सावधान ! सेयर बजारको विश्लेषण गर्न ‘नेप्से एआई' डाउनलोड गर्दा तपाईंको सबै पैसा चोरी होला !

