दसैँसहित चाडपर्वलाई लक्षित गर्दै सरकारले आजदेखि काठमाडौँ उपत्यकासहित देशका विभिन्न ठाउँमा सुपथ मूल्यका पसल सञ्चालन गर्दैछ। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको निर्णयअनुसार खाद्य व्यवस्था तथा व्यापार कम्पनीले ४५ जिल्ला र साल्ट ट्रेडिङ कर्पोरेशनले २९ जिल्लामा सुपथ मूल्यका पसल सञ्चालनमा ल्याउन लागिएको हो। देशका १५३ स्थानमा सहुलियत मूल्य पसल सञ्चालन गर्ने कम्पनीले जनाएको छ। खाद्य कम्पनी र कर्पोरेसनले सहुलियत मूल्यमा सामान बिक्री गरे बराबरको शोधभर्ना सरकारबाट भुक्तानी दाबी गर्न
Posted inSamachar
आजदेखि देशका १५३ स्थानमा दसैँ लक्षित सुपथ मूल्यका पसल सञ्चालन हुने

