नेपाल नर्सिङ संघले तिहारमा पनि आन्दोलन जारी राख्ने भएको छ। जसअन्तर्गत आजदेखि निजी तथा सरकारी स्वास्थ्य संस्थामा कार्यरत नर्सहरूले कालोपट्टी बाँधेर काम गर्ने संघले जनाएको छ। नर्सहरूको न्यूनतम तलब तथा पेसागत हकहितसम्बन्धी विभिन्न मागहरू राखेर आन्दोलनरत नर्सिङ संघले चरणबद्ध विरोधका कार्यक्रम बनाएको छ। ‘आइतबारको औपचारिक वार्ता तत्कालै निष्कर्षमा नपुगे पनि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अतिरिक्त स्वास्थ्य सचिव प्राडा. श्रीकृष्ण श्रेष्ठको संयोजकत्वमा कार्य
Posted inSamachar
आजदेखि नर्सहरूले कालोपट्टी बाँधेर काम गर्ने

