आज दिउँसो तथा राति पनि देशभर मौसम बदली र विभिन्न स्थानमा वर्षा हुने क्रम जारी रहने प्रक्षेपण मौसम पूर्वानुमान महाशाखाले गरेको छ। मौसम महाशाखाले आज बिहान जारी गरेको २४ घण्टे बुलेटिनअनुसार,आज दिउँसो : देशभर साधारणतया बदली (आकाशमा बादल) रहनेछ। देशका कोसी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेशका पहाड भूभागलगायत लुम्बिनी र सूदूरपश्चिम प्रदेशका केही स्थान तथा बाँकी भूभागका थोरै स्थानमा मध्यम वर्षाको सम्भावना छ। कोसी प्रदेश, गण्डकी प्रदेशका पहाड, लुम्बिनी प्रदेश र सुदूरपश्चि
Posted inSamachar
आज अधिकांश स्थानमा पानी पर्ने र यी प्रदेशमा भारी वर्षा हुने सम्भावना

