दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) को आज सातौँ दिन आइतबार खेल छैन।नेपाल क्रिकेट संघले यसअघि नै सार्वजनिक गरेको तालिकाअनुसार आज विश्राम हो।सोमबार भने त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला कीर्तिपुरमा दुई खेल हुनेछन्।बिहान ११ः४५ बजे हुने पहिलो खेलमा जनकपुर बोल्ट्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा हुँदै छ।दोस्रो खेल दिउँसो ४ बजे कर्णाली याक्स र सुदूरपश्चिम रोयल्सबीच हुनेछ।हालसम्मको अङ्कतालिकाअनुसार दुई–दुई खेल खेलेका सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्स चार–
Posted inSamachar
आज एनपीएलमा विश्राम, यस्तो छ बाँकी खेल तालिका

