खासगरी पार्टी विभाजन हुँदा नेकपा एकीकृत समाजवादीमा गएका नेता-कार्यकर्ताहरूलाई नेकपा एमालेले आज ‘घर फर्काउँदै’ छ। यसका लागि एमालेले आज दिउँसो साढे २ बजे काठमाडौँस्थित राष्ट्रिय सभागृहमा घर फर्क राष्ट्रिय अभियान घोषणा सभा आयोजना गर्दै छ। जसअन्तर्गत तत्कालीन एकीकृत समाजवादीका स्थायी कमिटी सदस्य रामकुमारी झाँक्री, नेता किसान श्रेष्ठलगायत एमालेमा फर्किँदै छन्। यसैबीच झाँक्रीले यस अभियानमा सहभागी हुन पूर्वएमालेजनलाई आह्वान गरेकी छन्।‘यो अभियान हाम्र
Posted inSamachar
आज एमालेमा फर्किंदै रामकुमारी झाँक्री, अरूलाई पनि गरिन् ‘घर फर्किन’ आह्वान

