काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम आज (बिहीबार) केही बढेको छ।मौसम पूर्वानुमान महाशाखाका मौसमविद्का अनुसार आज बिहान ५:४५ बजेको मापनमा उपत्यकाको न्यूनतम तापक्रम १०.८ डिग्री सेल्सियस देखिएको हो।त्यसो त आजको आधिकारिक न्यूनतम तापक्रम अहिले बिहान ८:४५ बजे मापन गरिन्छ। त्यतिबेलासम्म यो तापक्रम थप घट्न सक्छ अथवा यही कायम रहन पनि सक्छ।हिजो बुधबार उपत्यकाको न्यूनतम तापक्रम १० डिग्री सेल्सियस थियो।मौसमविद्का अनुसार राति आकाशमा बादल लागेका बेला न्यूनतम तापक्रम केही बढ्छ भने आकाश सफा भएका बेला
Posted inSamachar
आज कति छ काठमाडौँको न्यूनतम तापक्रम?

