काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम हिजो (बुधबारबार) को तुलनामा आज (बिहीबार) थोरै बढेको छ।मौसम पूर्वानुमान महाशाखाका मौसमविद् रोजन लामिछानेले नेपालखबरलाई दिएको जानकारीअनुसार आज बिहान ५:४५ बजेको मापनमा काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम १० डिग्री सेल्सियस देखिएको हो।हिजो बुधबार यही समयमा उपत्यकाको न्यूनतम तापक्रम ९.४ डिग्री सेल्सियस थियो भने पछि बिहान ८:४५ बजे घटेर ९ डिग्री सेल्सियस कायम भएको थियो। आजको आधिकारिक न्यूनतम तापक्रम पनि अहिले बिहान ८:४५ बजे अपडे
Posted inSamachar
आज कति छ काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम?

