काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम आज यस वर्ष अहिलेसम्मकै कम भएको छ।मौसम पूर्वानुमान महाशाखाका अनुसार आज बिहान ५:४५ बजेको मापनमा उपत्यकाको न्यूनतम तापक्रम ११.४ डिग्री सेल्सियस देखिएको हो।यसअघि काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम १२.५ डिग्री सेल्सियससम्म झरेकामा आज यसभन्दा पनि तल पुगेको हो।'यस हिसाबले उपत्यकाका लागि यस वर्ष अहिलेसम्मकै कम न्यूनतम तापक्रम यही हो', महाशाखाका मौसमविद् बिनु महर्जनले नेपालखबरसँग भनिन्।त्यसो त यो न्यूनतम तापक्रम काठमाडौँका लागि यस वर्ष अर्थात् २०८२ कात्तिक
Posted inSamachar
आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम यो वर्ष लागेयताकै कम

