आज (साउन २५, आइतबार) दिउँसो र राति पनि देशभर मौसम बदली र विभिन्न स्थानमा वर्षा जारी रहने प्रक्षेपण मौसम पूर्वानुमान महाशाखाले गरेको छ। महाशाखाले बिहान ६ बजे जारी गरेको २४ घण्टे बुलेटिनअनुसार,आज दिउँसो : देशभर साधारणतया बदली (आकाशभरि बादल) रहनेछ। कोसी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेशका पहाड भूभागका केही र मधेस प्रदेशलगायत देशका बाँकी पहाड र तराई भूभागका थोरै स्थानमा मध्यम वर्षाको सम्भावना छ। कोसी प्रदेश र गण्डकी प्रदेशका पहाड भूभागका एक-द
Posted inSamachar
आज तराईमा भन्दा पहाडमा बढी पानी पर्ने, यी प्रदेशमा ‘भारी वर्षा’ हुने सम्भावना

