आज (भदौ १०,मंगलबार) तीज, मौसम पूर्वानुमान महाशाखाले दिउँसो र रातिको सम्भावित मौसमबारे जानकारी दिएको छ। महाशाखाले आज बिहान ६ बजे जारी गरेको २४ घण्टे बुलेटिनअनुसार, आज दिउँसो : देशका पहाड भेगमा साधारणतया बदली (आकाशभरि बादल) रही बाँकी स्थानमा आंशिक बदली (पातलो बादल) रहनेछ। कोसी प्रदेश र सुदूरपश्चिम प्रदेशलगायत देशको पहाड भूभागका थोरै स्थान र तराईका एक-दुई स्थानमा मध्यम वर्षा हुने सम्भावना छ। आज राति : देशको पहाड क्षेत्रमा साधारणत
Posted inSamachar
आज तीजको दिन, कस्तो होला मौसम?

