जनता दल युनाइटेड (जेडीयू) का नेता नितिश कुमारले आज १०औँ पटक बिहारको मुख्यमन्त्री पदमा शपथ खाँदै छन्।हालै सम्पन्न बिहार विधानसभामा आफ्नो पार्टी सम्मिलित गठबन्धन एनडीए (राष्ट्रिय लोकतान्त्रिक गठबन्धन) ले दुईतिहाइ बहुमत हासिल गरेपछि नितिशले बुधबार राज्यपाल आरिफ मोहम्मद खानसमक्ष नयाँ सरकार गठनका लागि दाबी पेस गरेका थिए। त्यसअघि उनी एनडीए विधायक दलको नेता चयन भएका थिए। बिहारमा नयाँ एनडीए सरकारको शपथ ग्रहण समारोह आज पटनाको गान्धी मैदानमा आयोजना हुनेछ।जसमा भारतका प्रध
Posted inSamachar
आज दसौँपटक बिहारको मुख्यमन्त्री पदमा शपथ खाँदै नितिश कुमार

