मौसम पूर्वानुमान महाशाखाले आज (बिहीबार) दिउँसो र राति पनि देशका विभिन्न स्थानमा मध्यमदेखि भारीसम्म वर्षा हुने प्रक्षेपण गरेको छ। त्यसो त अहिले पनि काठमाडौँ उपत्यकासहित देशका विभिन्न स्थानमा पानी परिररहेको छ। मौसम महाशाखाले आज बिहान ६ बजे जारी गरेको २४ घण्टे बुलेटिनअनुसार,आज दिउँसो : बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाड भेगमा साधारणतया बदली (आकाशमा बाक्लो बादल) रही बाँकी स्थानमा आंशिक बदली ढआकाशमा पातलो बादलण रहनेछ।
Posted inSamachar
आज दिउँसो अनि राति यी प्रदेशमा ‘भारी वर्षा’ हुने सम्भावना

