जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले आज (साउन ३१, शनिबार) दिउँसो र रातिको सम्भावित मौसम र वर्षाबारे जानकारी दिएको छ। महाशाखाले आज बिहान ६ बजे जारी गरेको बुलेटिनअनुसार,आज दिउँसो : सुदूरपश्चिम प्रदेशलगायत पहाड भेगमा साधारणतया बदली (बाक्लो बादल) रही देशका बाँकी स्थानमा आंशिक बदली (पातलो बादल) रहनेछ। लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाड तथा तराई भूभागलगायत बाँकी प्रदेशका पहाड भूभागका थोरै स्थान तथा बाँकी तराई भूभागका एक-दुई स्थानमा मध्यम वर
Posted inSamachar
आज दिउँसो र राति : कहाँ-कहाँ पर्छ पानी?

