आज कोसी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा मध्यम हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।महाशाखाका अनुसार, कोसी र बागमती प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक दुई स्थानमा भारी हिमपातको पनि सम्भावना छ।आज बागमती, कमला, कोसी र कन्काई नदी र यी नदीका सहायक नदीहरूमा पानीको बहाब उल्लेख्य बढ्नेसमेत सम्भावना छ। ती नदीमा सतर्कता तह आसपास पुग्न सक्ने देखिनुका साथै, बागमती र मधेस प्रदेशका महाभारत, चुरे भई बहने स साना नदीनालामा आकस्मिक बहाव हुनसक
Posted inSamachar
आज पनि उच्च हिमाली क्षेत्रमा हिमपातको सम्भावना, धेरै ठाउँमा वर्षा हुने

