आज पनि घट्यो सुनको मूल्य, ४ दिनदेखि लगातार गिरावट

आज पनि घट्यो सुनको मूल्य, ४ दिनदेखि लगातार गिरावट

आज पनि सुनको मूल्य घटेको छ। सुनको मूल्य आज तोलामा एकसय रुपैयाँ घटेको हो। विगत चार दिनदेखि सुनको मूल्य लगातार घट्दै आएको छ।हिजो सुनको मूल्य तोलामा एक हजार तीनसय रुपैयाँ घटेको थियो।मूल्य घटेर सुनको भाउ आज तोलाको एकलाख ९६ हजार सातसय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। हिजो सुनको मूल्य एक हजार तीनसय रुपैयाँ घटेर एक लाख ९६ हजार आठसय रुपैयाँ कायम भएकाे थियो। यही साउन २३ गते सुनको मूल्य एक लाख ९९ हजार चारसय रुपैयाँ पुगेको थियो। यो सुनको अहिलेसम्मकै उच्च मूल्य हो। &nbs

Read the news at:
आज पनि घट्यो सुनको मूल्य, ४ दिनदेखि लगातार गिरावट

You may also like:

विपद् प्रतिकार्यलाई सरकारले सशक्त बनाउनुपर्छ: प्रचण्ड
आज पनि घट्यो सुनको मूल्य, ४ दिनदेखि लगातार गिरावट

संघीय संसदको बैठकमा प्रमुख प्रतिपक्षी दलका नेता, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हालैको बाढीपहिरोका Read more

प्रतिनिधिसभा बैठकमा माओवादी अध्यक्ष प्रचण्डको सम्बोधन LIVE
आज पनि घट्यो सुनको मूल्य, ४ दिनदेखि लगातार गिरावट

३० असार, काठमाडौं । प्रतिनिधिसभाको बैठक अहिले चलिरहेको छ । सोमबारको बैठकमा प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल Read more

गम्भीर समीक्षा नगर्ने हो भने देश निकै ठुलो विस्फोटतिर जाने अवस्था छ : प्रचण्ड
आज पनि घट्यो सुनको मूल्य, ४ दिनदेखि लगातार गिरावट

गम्भीर समीक्षा नगर्ने हो भने देश निकै ठुलो विस्फोटतिर जाने अवस्था छ : प्रचण्ड Read news on Ratopati.com

रहिनन् चर्चित भारतीय अभिनेत्री सरोजा देवी
आज पनि घट्यो सुनको मूल्य, ४ दिनदेखि लगातार गिरावट

दक्षिण भारतीय अभिनेत्री सरोजा देवीको निधन भएको छ। बुढ्यौलीका कारण हुने शारीरिक समस्याका कारण ८७ वर्षको उमेरमा निधन उनकाे भएको Read more

ALSO READ  २ वटा स्कुटर ठोक्किएको ठाउँमा मोटरसाइकल पनि गएर ठोक्कियो, २१ वर्षीय युवकको मृत्यु, अर्का घाइते

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *